Skip survey header
Nepali

ELE अभिभावकको सर्वेक्षण

ELE कार्यक्रमसम्बन्धी अभिभावकको सर्वेक्षण

आदरणीय आमाबुवा वा अभिभावक,

तपाईंको स्कूलको अङ्ग्रेजी सिक्ने शिक्षा (ELE) सम्बन्धी कार्यक्रम प्राथमिक र माध्यमिक शिक्षा विभागद्वारा आयोजित भइरहेको छ। यहाँ दिइएका प्रश्नहरूमा तपाईंले दिनुभएका प्रतिक्रियाहरूले तपाईंको बच्चाको स्कूलले राज्य र संघीयसम्बन्धी आवश्यकताहरूको पूर्ति गरिरहेको छ कि छैन भन्ने कुरा निर्धारण गर्न मद्दत गर्दछ। तपाईंले दिनुभएका प्रतिक्रिया र टिप्पणीहरू एकदमै गोप्य राखिने छन्।

तपाईंको बच्चाको स्कूलमा गई प्राप्त जानकारी र तपाईं जस्ता अभिभावकले दिनुभएका प्रतिक्रियाका आधारमा DESE ले रिपोर्ट तयार गर्ने छ। तपाईंको अनुरोधमा यो रिपोर्ट तपाईंले तपाईंको जिल्लास्तरीय स्कूल वा DESE बाट प्राप्त गर्नु हुने छ। यो सर्वेक्षण प्राप्त गर्ने अभिभावकको सङ्ख्या कम छ, त्यसैले तपाईंले यो सर्वेक्षण जति सक्दो चाँडो पूरा गर्नु एकदमै आवश्यक छ।.

यो सर्वेक्षण पूरा गर्ने सवालमा तपाईंसँग कुनै प्रश्न छन् वा कुनै सहयोग चाहिन्छ भने तपाईं (781) 338-3569 नम्बरमा फोन गर्न सक्नुहुन्छ।  यो कार्यक्रमको समीक्षा प्रक्रियालाई सफल पार्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद।

भवदीय,
प्राथमिक र माध्यमिक शिक्षा विभाग
भाषा अधिग्रहणको कार्यलय
75 Pleasant Street
Malden, MA 02148
6. मेरो बच्चा भर्ना गर्ने क्रममा, स्कूलले निम्न कुराको जानकारी लियो... (लागू हुने सबै कुरा बताउनुहोस्) *This question is required.
7. तपाईंको बच्चाको दोस्रो भाषाको रूपमा अङ्ग्रेजी (ESL) भाषा हो? *This question is required.
8. तपाईं आफ्नो बच्चालाई प्रदान गरिएको ESL सम्बन्धी निर्देशनहरू कसरी मूल्याङ्कन गर्नुहुन्छ? *This question is required.
8. तपाईंको बच्चालाई विज्ञान, सामाजिक शिक्षा र गणितमा सफल हुनका लागि सहायता चाहिन्छ?
*This question is required.
9. तपाईं आफ्नो बच्चाले विज्ञान, सामाजिक शिक्षा र गणितका कक्षाहरूमा गर्ने अन्तर्क्रियाहरूको कसरी मूल्याङ्कन गर्नुहुन्छ? *This question is required.
9. तपाईंको बच्चालाई अबदेखि ESL सम्बन्धी निर्देशनहरू चाहिन्न भन्ने निर्णय स्कूलले तपाईंलाई जानकारी गरायो?
*This question is required.
10. स्कूलले तपाईंलाई English Learner Parent Advisory Council (ELPAC) मा कसरी सामेल हुने भन्ने कुरा बतायो?
*This question is required.
11. तपाईंलाई ELPAC मा सामेल हुने निम्तो आयो?
*This question is required.
12. तपाईं ELPAC को सदस्य हुनुहुन्छ?
*This question is required.
13. तपाईंलाई स्कूलले भाषासम्बन्धी सहायता (अनुवाद) चाहिन्छ कि चाहिन्न भनेर सोध्यो?
*This question is required.
14. तपाईं/EL का परिवारहरूले स्कूलसँग समन्वयन गर्दा के-कस्ता बाधाहरूको सामना गर्नुपर्छ? (लागू हुने सबै जाँच गर्नुहोस्)
*This question is required.
15. तपाईंको बच्चाको स्कूलले प्रदान गर्ने भाषासम्बन्धी सहायतालाई प्रभावकारिताको हिसाबले कसरी मूल्याङ्कन गर्नुहुन्छ? *This question is required.
16. तपाईंलाई तपाईंको बच्चाको स्कूलले निम्न कुराहरू प्रदान गर्नै पर्छ भन्ने कुरा थाहा छ… (लागू हुने सबै कुरा जाँच गर्नुहोस्) *This question is required.
17. स्कूलले तपाईंको बच्चालाई ग्रीष्कालीन कार्यक्रममा सहभागी हुन र/वा भाग लिन र/वा स्कूल गतिविधिहरु जस्तै ट्युसन, एथलेटिक्स, ब्यान्ड, थिएटर आदिमा भाग लिनका लागि आमन्त्रित गरेको छ?
*This question is required.
18. होइन *This question is required.
19. तपाईंको बच्चालाई समस्या भइरहेको छ भने स्कूलमा उपलब्ध कुन कुन सहायता चाहिन्छ? (लागू हुने सबै कुरा जाँच गर्नुहोस्)
*This question is required.
20. तपाईंको बच्चाले कुनै विषयको कक्षामा निकै राम्रो गरेको छ भने, स्कूलले तपाईंको बच्चालाई अझ कठिन कक्षाका लागि प्रस्ताव गरेको छ? *This question is required.
21. तपाईं आफ्नो बच्चालाई स्कूलमा लिन जाँदा, मिटिङमा सहभागी हुँदा जस्ता अन्य गतिविधिहरूमा सहभागी हुँदा स्कूलले तपाईंलाई कस्तो व्यवहार गरेको जस्तो लाग्छ? *This question is required.
23. तपाईं आफ्नो बच्चाको अङ्ग्रेजी भाषाको प्रवीणता जाँच (ACCESS) को रिपोर्ट हरेक वर्ष प्राप्त गर्नुहुन्छ? *This question is required.