Skip survey header
Nepali

भर्मन्ट COVID-19 स्व-परीक्षणको नतिजा रिपोर्ट गर्ने फारम

यस फारमलाई ओभर द काउन्टर परीक्षण वा स्व-परीक्षण पनि भनिने घरमा गरिने COVID-19 परीक्षणका नतिजाहरू रिपोर्ट गर्नका लागि प्रयोग गर्नुहोस् । तपाईंको जवाफ गोप्य रहन्छ र आफ्नो परीक्षणको नतिजा रिपोर्ट गर्दा त्यसले स्वास्थ्य विभागलाई कतिजना भर्मन्टवासीहरूको COVID-19 को परीक्षण भइरहेको छ र हाम्रा समुदायहरूमा भाइरस कसरी फैलिरहेको छ भनेर बुझ्नमा मद्दत गर्छ ।
परीक्षण गरिएको व्यक्तिको नाम *This question is required.
कृपया महिना/दिन/वर्ष (MM/DD/YYYY) ढाँचा प्रयोग गर्नुहोस् । This question requires a valid date format of MM/DD/YYYY.
calendar
परीक्षण गरिएको व्यक्तिको घरको ठेगाना र फोन नम्बर
परीक्षणको नाम बाकसमा देखिए अनुसार प्रविष्ट गर्नुहोस् ।
This question requires a valid date format of MM/DD/YYYY.
calendar
परीक्षणको नतिजा *This question is required.
तपाईंको परीक्षणको नतिजा पोजिटिभ छ । आफू र अरूहरूलाई सुरक्षित राख्नका लागि चाल्नुपर्ने तात्कालिक कदमहरूका बारेमा जानकारी प्राप्त गर्न कृपया www.healthvermont.gov/covid19positive मा जानुहोस् ।
तपाईंको परीक्षणको नतिजा नेगेटिभ छ । यदि तपाईंमा लक्षणहरू देखिइरहेको छ र तपाईंले गराएको परीक्षण एन्टिजेन परीक्षण थियो भने तपाईंले यस नतिजालाई PCR परीक्षणसँग पुष्टि गर्न सिफारिस गरिन्छ । नि:शुल्क COVID-19 परीक्षण गर्ने स्थलहरू भेट्टाउनका लागि कृपया https://www.healthvermont.gov/testing मा जानुहोस् ।
तपाईंको परीक्षणको नतिजा अनिर्णित वा अमान्य छ । पुन: परीक्षण गराउन सिफारिस गरिन्छ ।