लूभल मेट्रो सार्वजनिक स्वास्थ्य र कल्याण विभागलाई छनौटगर्नु भएकोले धन्यवाद दिन्छौं। हामीले प्रदानगर्ने सेवाहरुको गुणस्तरलाई सुधारगर्न मद्दतगर्नकोलागि हामी निम्न सर्वेक्षणलाई पूरागर्न तपाइँलाई अनुरोध गर्दछौं। सर्वेक्षणगर्न तपाइँको समयको केहि मिनेटमात्र लिन्छ। तपाइँले दिनुभएको प्रतिक्रियाहरु गोप्यहुनेछन्। तपाइँको बारेमा कुनैपनि पहिचानगरिने जानकारीको संकलन गरिनेछैन।
यदि तपाइँको सर्वेक्षणको बारेमा कुनै प्रश्नहरू छन् भने, कृपया सम्पर्क गर्नुहोस्:
Melissa Makled
ईमेल: melissa.makled@louisvilleky.gov
फोन: ५०२.५७४.८२७०
हुलाक: ४०० ई. ग्रे स्ट्रीट, लूभल केवाई, ४०२०२
This question requires a valid date format of MM/DD/YYYY.