Skip survey header
कम दृष्टि मोड Nepali

विशेष तरिकाले बनाइएको नर्थ दाकोटा सेवा कार्यालय अभिभावक सर्वेक्षण

यो K-12ग्रेडमा विशेष शिक्षा सेवाहरू प्राप्त गर्ने बालबालिका भएका परिवारहरूको लागि सर्वेक्षण हो। यो नर्थ दाकोटाका बालबालिका र परिवारहरूका लागि सेवा तथा परिणामहरू सुधार गर्न इनपुट उपलब्ध गराउने अवसर हो। तपाईंको प्रतिक्रियाहरू हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छन्। सर्वेक्षण पूरा गर्न समय दिनुभएकोमा धन्यवाद!

तपाईंले पहिले नै सर्वेक्षण पूरा गरिसक्नुभएको हुन सक्छ (उदाहरणका लागि तपाईंको बच्चाको IEP बैठक पछि वा अर्को कार्यक्रममा)। यदि तपाईंले पहिलै 2023-24 विद्यालय वर्षका लागि सर्वेक्षण पूरा गरिसक्नुभएको छ भने, कृपया फेरि सर्वेक्षण पूरा नगर्नुहोस्।

यदि तपाईंको K-12 ग्रेडहरूमा विशेष शिक्षा सेवाहरू प्राप्त गर्ने एकभन्दा बढी बच्चाहरू छन् भने: तपाईंले कुन बच्चाको लागि यो सर्वेक्षण पूरा गर्ने भन्नेबारे विद्यालयले संकेत गरेको हुनुपर्छ। यदि तपाईं कुन बच्चा भनी अनिश्चित हुनुहुन्छ भने, कृपया विद्यालयसँग फलो-अप गर्नुहोस्।

अतिरिक्त भाषाहरूमा उपलब्ध छन्:
  • अङ्ग्रेजी भाषामा सर्वेक्षणमा पहुँच गर्न, अनलाइन सर्वेक्षणको माथिल्लो दायाँ कुनामा रहेको ड्रप-डाउन मेनुबाट अङ्ग्रेजी भाषा चयन गर्नुहोस्।

तपाईंसँग कुनै प्रश्नहरू छन् वा यस सर्वेक्षण पूर गर्न वैकल्पिक ढाँचा वा सहायता आवश्यक पर्छ भने, निम्नमा सम्पर्क गर्नुहोस्:
Allison Miller, 701-328-4687
NDDPI, क्षेत्रीय विशेष शिक्षा संयोजक
विशेष शिक्षा युनिट र डिस्ट्रिक्ट चयन गर्नुहोस्: *This question is required.